प्रधानमन्त्रीको ट्विटर अकाउन्ट सचिवालयबाटै ‘दुरुपयोग’

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्।

प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलबाट मंगलबार दिउँसो प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मातृका पौडेलको फोटोसहित नयाँ व्यवसाय सुरु गर्न लागेकोमा बधाई दिइएको छ।

कोही समय कोरोना संक्रमित पत्रकार पौडेलले नयाँ व्यवसाय सुरु गर्न लागिएको भन्दै शुभकामना दिइएको थियो। ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्ने मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना,’ प्रधानमन्त्रीको ह्याण्डलबाट गरिएको ट्विटमा भनिएको छ,‘हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवैजना दंग …।’

६ लाख ६३ हजार फलोअर भएको प्रधानमन्त्रीले ट्विटमार्फत बधाई दिएको केहीछिनमै डिलिट गरियो। यसअघि पटकपटक गर्दै आएको गल्तीलाई प्रधानमन्त्रीको सचिवालयले फेरि दोहो-याएको छ। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको ट्विटर अकाउन्ट सचिवालयबाटै ‘दुरुपयोग’ भएको देखिएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top