×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

‘ग्लोबल टाइम्स’ भन्छः ‘नेपालमा चीन विरोधी गतिविधिमा कांग्रेस तथा भारतीय र पश्चिमा शक्ति सक्रिय रहेका छन् ।’

२६ कार्तिक २०७७

२६ कार्तिक, विराटनगर ।
चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यम र नेपाली कांग्रेसका नेता लागि परेको चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ले लेखेको छ ।

‘हू इज बिहाइन्ढ द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना?’ शिर्षकको खबरमा हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको र सो खबर गोप्य स्रोत भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले प्रकाशित तथा प्रशारित गरेको चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’मा उल्लेख छ ।

Advertisement
Advertisement

त्यसमा भारत पक्ष ठानिएको नेपाली कांग्रेस र उसका नेताहरु लागिपरेको आरोप ग्लोबल टाइम्सको खबरमा लगाइएको छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले चीन विरोधी गतिविधिको नेतृत्व गरेको ग्लोबल टाइम्सको खबरमा आरोप लगाइएको छ ।

शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरि चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए । नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएको प्रति नेपाली बुद्धिजीविहरुले शंका व्यक्त गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेको काठमाडौँका एक स्थानीयलाई उद्धृत गरि ग्लोबल टाइम्सले सो खबरमा आरोप लगाएको छ ।

केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रशारित गरेको र नेपाल–चीन सम्बन्धमा खेल्न खोजेको आरोप पनि खबरमा छ ।

नेपालका केही सञ्चारमाध्यमहरु पनि भारत पक्षीय शक्तिको प्रभावमा रहेका र तिनीहरुले चीनले सीमा मिचेको भन्ने खबरलाई प्राथमिकता दिएको आरोप ग्लोबल टाइम्सले स्रोतहरुलाई उद्धृत गरि लगाएको छ ।

Advertisement

ग्लोबल टाइम्सको सो खबरमा नेपाल ठूलो मात्रामा अदृश्य विदेशी लगानी भएको सानो देश रहेको उल्लेख छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो देश हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top