विदेशबाट हुने उद्धार उडान बन्द

२७ कात्तिक ७७, बिहीबार

२७ कात्तिक, काठमाडाैँ ।

Advertisement

विदेशमा अलपत्र नागरिकको हकमा अब उद्दार उडान नहुने भएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।

कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्दार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top