×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सचिवालय बैठकअघि प्रचण्डलाई ओलीको पत्र : सरकार परिवर्तनको दौडधूप किन ?

२८ कार्तिक २०७७

२८  कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विभिन्न आरोप लगाउँदै पत्र लेखेका छन्।

Advertisement
Advertisement

शुक्रबार अपराह्न ४ बजे सचिवालय बैठक बस्नुअघि अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई लिखित पत्र पठाएर आफूमाथि लगाएको आरोपको खण्डन मात्र गर्नुका साथै पाँच नेतामाथि नै कडा प्रश्नहरु तेस्र्याएका छन् ।

कात्तिक २२ मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमा भेटेर सचिवालय बैठकका लागि सहमति जनाउन भन्दै दुई पाने पत्र बुझाएका थिए। ओलीले त्यसैको प्रतिवाद स्वरुप पाँच पाने पत्र लेखेका हुन्।

ओलीले प्रचण्डलाई सम्बोधन गरेर लेखेको पत्रमा खनाल, नेपाल, गौतम र श्रेष्ठलाई बोधार्थ दिइएको छ। पाँच सचिवालय सदस्यले लेखेको पत्रमा ओलीले स्थायी कमिटीको निर्णय नमानेको, कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको, रअ प्रमुखलाई भेटेको लगायतका विषय समेटेर उनको आलोचना गरिएको थियो।

बिहीबार ओलीले लेखेको पत्रमा प्रचण्डलाई गुटबन्दी गर्दै हिँडेको, गुटको बैठकबाटै एजेन्डा तय गर्ने गरेको, स्थायी कमिटीले दिएको जिम्मेवारी पूरा नगरेको, सरकारमाथि आक्रमण गर्ने गरेको लगायतका आरोप लगाइएको सचिवालय सदस्यले बताए।

बोल्दा नीति, विधि, पद्दतिको कुरा गर्ने, तर व्यवहारमा एकलव्य बनेर सरकारमा मात्र अर्जुनदृष्टि लगाएको भन्दै उनले नेताहरुलाई प्रश्न गरेका छन्, आफ्नो मान/अभिमान, नियुक्ति र भतिबर््का विषयमा बहस गर्ने, आक्रोस पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौं र ?’

पार्टीमा देखिएको समस्याको जड निश्चित शीर्षनेताहरुको अतृप्त आंकाक्षा बाहेक केही नभएको प्रधानमन्त्री ओलीको निष्कर्ष छ । दशकौं पार्टी चलाइसकेका, प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका नेताहरुको आकांक्षाका कारण कृत्रिम र बलजफ्ती समस्या खडा गरिएको उनको दाबी छ ।

आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा अध्यक्ष ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन भनेर प्रश्न गरेका छन् ।

Advertisement

यसैबीच अहिले पार्टी सचिवालयको बैठक बस्दैछ। बैठकको एजेन्डा तय नभए पनि पाँच सदस्यले पत्रमा उल्लेख गरेकै विषयमा छलफल हुने आकलन गरिएको छ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top