×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अफगानिस्तान र इराकबाट आफ्ना सैनिक कटौती गर्ने ट्रम्पको योजनाप्रति रिपब्लिकनहरुद्वारा चिन्ता ब्यक्त

३ मंसिर २०७७

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट आफ्ना सैनिक कटौती गर्ने योजनाप्रति रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा तैनाथ २५ सय अमेरिकी सेना कटौती गर्ने जनाएसँगै रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेको हो ।

अमेरिकी माथिल्लो सदनका नेता भिच म्याकोनेलले ट्रम्पको योजना गलत भएको भन्दै राष्ट्रपति पद त्याग गर्नु अघि रक्षा र विदेश नीतिमा परिवर्तन नगर्न चेतावनी समेत दिएका छन् ।

उनीहरुले ट्रम्प प्रशासनले यो निर्णय फिर्ता नलिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।

यसअघि अमेरिकी रक्षा सचिव क्रिस मिलरले यो कदमले यी दुई देशमा रहेका आफना सैनिकहरुले आफनो उत्तरदायित्व बहन गरेको जनाउँदै घर फर्काउने नीति अबलम्बन गरिने जनाइसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top