×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहिलो ओभरमै सन्दीपले लिए विकेट

६ जेष्ठ २०७५

विराटनगर,जेठ ६ – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका छन् । सन्दीपले सुर्य कुमार यादवको विकेट लिन सफल भए । उनले आफ्ना अघिल्लो दुई खेलमा पनि १-१ विकेट लिन सफल भएका थिए ।

पहिलो दुई बलमा छक्का र चौका खाए पनि  सन्दीप  चौथो बलमा भने सुर्यकुमारलाई उनले क्याच-आउट पार्न सफल भए । पहिलो ओभरमा उनले १३ रन खर्चे ।

अन्तिम ४ मा पुग्न आज मुम्बईलाई जित्नै पर्ने मुम्बइले  १ सय ७५ रनको लक्ष्य पछ्याई रहेको छ ।

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top