फलाम गलाउने भट्टी पडकिदाँ चार जना घाइते

१२ मंसिर ७७, शनिबार

१३ मंसिर, वीरगंज ।
वीरगंज–पथलैया औद्योगिक कोरिडोरका सिमरा रहेको जगदम्बा स्टीलमा आज बिहान पौने १ बजे फलाम गलाउने भट्टी पडकिदाँदा दुई जना भारतीय र दुई जना नेपाली कामदार गरी घाइते भएका छन्।

घाइतेमध्ये सर्लाही सख्रौल गापा ६ का ४० वर्षिय विकेन्द्र यादवको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ। वीरगंजस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा यादवको उपचार भइरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी गराएका छन्।

उनका अनुसार सर्लाहीकै बरहथवा नपा ५ का २८ वर्षिय मुकेश साह समान्य घाइते भएका छन्। त्यसैगरी, भारत विहार मोतिहारीका २६ वर्षीय नइमुीन आलम, शिवान जिल्लाका ४५ वर्षीय जनकदेव यादव पनि घाइते भएका छन्।

Advertisement

बाँकी तीन जनाको तराई अस्पताल सिमरा र वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीमा उपचार भइरहेको छ। प्रहरी स्रोतका अनुसार उद्योगको फलाम गालाउने भट्टी पुरानो भएर उच्च तापक्रमको कारण विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top