×

NEPAL TIMES UPDATES

Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026

किसान यात्रामा सहभागी हुन गएका अखिलेश यादव पक्राउ

२२ मंसिर २०७७

२२ मंसिर, काठमाडौं । भारतमा किसान यात्रामा सहभागी हुन गइरहेको समाजवादी पार्टी (सपा) का राष्ट्रिय अध्यक्ष अखिलेश यादवलाई लखनउमा प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । उनलाई इको गार्डेन लगिएको छ ।

यसअघि अखिलेश लखनउमा रहेको आफ्नो घरबाट कन्नौजमा प्रस्तावित किसान यात्रामा सहभागी हुन जाने क्रममा प्रहरीले रोकेपछि उनी पैदल नै निस्किएका थिए । उनलाई अघि बढ्नबाट रोक्न खोज्दा उनी सडकमा नै धर्नामा बसेपछि प्रहरीले उनलाई धारा १४४ को उल्लङ्घन भन्दै उनलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

त्यस्तै किसानहरुको मुद्दामा प्रदर्शन गरिरहेका सपा कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

सपा कार्यकर्ता लखनउको विक्रमादित्य मार्गमा रहेको पार्टी कार्यालयमा प्रदर्शन गर्न पुगेका थिए । अखिलेश यादवले हिजो (आइतबार) किसान यात्राको आह्वान गरेपछि सोमबार बिहानदेखि नै विक्रमादित्य मार्गमा ठूलो सङ्ख्यामा प्रहरीको उपस्थिति रहेको छ ।

यति हुँदा हुँदै पनि सपा कार्यकर्ता प्रदर्शनको लागि पुगेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

अखिलेश यादवले भाजपाले सन् २०२२ सम्म किसानको आय दोब्बर बनाउने कुरा गरेको तर कृषि कानुन ल्याएर त्यसलाई कमजोर बनाइरहेको बताएका छन् ।

अहिले भारतभरि नै किसान आन्दोलन भइरहेको छ, जसलाई १२ भन्दा धेरै राजनीतिक दलले किसानको समर्थन गरेका छन्, जसले दिल्लीमा केन्द्रले ल्याएको तीन वटा कृषि कानुन रद्द गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन भइरहेको छ ।

किसानसँग भारत सरकारको विभिन्न पाँचौँ चरणको वार्ता निष्कर्षविहीन रहेको छ, जसका कारण किसानले ८ डिसेम्बरमा भारत बन्दको घोषणा गरेका छन् ।

Advertisement

भारतको किसान आन्दोलनलाई समर्थन गर्दै बेलायतको लण्डनमा पनि प्रदर्शन भएको छ ।

भर्खरको समाचार

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

सम्बन्धित खबरहरु

Scroll to Top