×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको खेल तालिका सार्वजनिक

३० मंसिर २०७७

३० मंसिर, काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल अर्थात राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक भएको छ ।

यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले सोमबार निकालेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पी.एस.जी) सँग खेल्नेछ ।

Advertisement

साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ ।

स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको सेभियालाई प्रतिद्धन्दी पाएको छ ।

इंग्लिस क्लब लिभरपुलले जर्मनीको आर.बी लेप्जीगसँग खेल्दा इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग, इंग्ल्याण्डको चेल्सीले स्पेनको एट्लेटिको मड्रिडसँग तथा म्यानचेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचसँग खेल्नेछ ।

Advertisement

राउण्ड अफ सिक्सटिनका खेलहरु फेब्रुअरी १६ बाट सुरु हुनेछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top