×

NEPAL TIMES UPDATES

Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई पाँच हजार जरिवाना

३० मंसिर २०७७

३० मंसिर, काठमाडौं ।
राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना गरेको छ ।

आदेश पालना नगरेको बताउँदै जरिवाना लिइएको आयोगले बताएको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तरपुस्तिका नष्ट गरेका कारण आयोगले जरिवाना गरेको हो ।

Advertisement

आयोगले उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिएको थियो । जरिवाना गराउने आदेशमा शिक्षाध्यक्षको नाम उल्लेख छैन । तर, आयोगले आदेश दिएको मितिमा शिक्षाध्यक्ष रहेका प्रा.डा. शिवलाल भुसालले जिम्मेवारी लिनुपर्नेछ ।

आयोगको आदेश त्रिविका शिक्षाध्यक्षले उल्लंघन गरेका कारण कारबाहीको निर्णय भएको आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले बताए । ‘क्वान्टम मेकानिक्स’ विषयका विद्यार्थी आशिष पौडेलको पुनरावेदनमा आयोगले आदेश गरेको थियो ।

पौडेलले सर्वोच्च अदालतमा समेत रिट दायर गरेका थिए । रिटको जवाफमा त्रिविले उत्तरपुस्तिका धुल्याइसकेको जवाफ पठाएको थियो । सुरक्षित राख्न दिएको आदेशविपरीत धुल्याएपछि आयोगले कारबाही गरेको हो ।

आयोगले ६ चैत ०७६ मा उत्तरपुस्तिकासहितको कागजात संरक्षण गर्न त्रिविलाई आदेश दिएको थियो ।

Advertisement

२९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश्न सोधिएको बताउँदै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । उक्त परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top