मेसीले गरे पेलेको बराबरी

४ पुस ७७, आइतबार

५ पुस, एजेन्सी ।
शनिबार एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमानी रचेर लियोनल मेसी पेलेको बराबरीमा पुगेका छन् ।

उनले बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरे, तर टिमले स्पेनी ला लिगामा भ्यालेन्सियासँग घरमा २–२ को बराबरीमा चित्त बुझायो ।

पहिलो हाफको इन्जुरी टाइममा हेडबाट ३३ वर्षीय मेसीले गोल गरे । सन् २००५ मा उनले अल्बासेटविरुद्ध पहिलो गोल गरेका थिए । सन् १९५६ देखि १९७४ बीच पेलेले ब्राजिलको सान्तोसका लागि १९ सिजनमा ६ सय ४३ गोल गरेका थिए ।

बराबरीका नतिजापछि बार्सिलोना १३ खेलबाट २१ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग आठ अंकको दूरी हो । शनिबारको अर्को प्रमुख खेलमा रियल सोसिडाड लेभान्टेको हातबाट २–१ ले पराजित रह्यो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top