११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओली समूहको निर्णय

११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओली समूहको निर्णय

७ पुस, काठमाडौं ।
सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.