×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

बालुवाटारमा सानो गुटको भेला, हाम्रो भेला नै आधिकारिक होः माधव नेपाल

७ पौष, काठमाडौँ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको बैठक आधिकारिक भएको बताएका छन् ।

मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा सानो गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको भेला नै आधिकारिक रहेको बताएका हुन् ।

Advertisement
Advertisement

बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

नेता नेपालले मंगलबारको बैठक स्मरणीय समते हुने बताए । उनले भने, ’अध्यक्ष ओली सचिवालय र स्थायी कमिटीको बैठकमा उपस्थित हुनुहुन्‍न । तर आगामी बैठकमा उहाँहरु हुनुहुनेछ ।’

नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए । उनले बालुवाटार बैठकको वैधता समेत नरहने बताए ।

यस्तै, नेता नेपालले वरिष्ठ नेतासामू पनि न्यूनतम मर्यादा पनि नराखेको बताउँदै वरिष्ठ नेताहरुलाई पटकपटक अपमान गरेको बताए ।

उनले नेकपाको ’कुर्सी विवाद’ को प्रसंग पनि उल्लेख गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले पटकपटक अपमान गरेको बताए । नेता नेपालले भने,’ अध्यक्ष दाहालको अपमानको विष गज्जब गरी पिउनुहुने रहेछ । दाहाल भएको हुनाले सहज भएको हो नत्र म भएको भए कुर्सी लिएर छेउमा बस्थे भनेको थिएँ ।’

नेता नेपालले पूर्व एमाले र माओवादीको विघटन भइसकेको बताए ।

Advertisement

उनले निर्वाचन आयोगमा वेधताको बारेमा हल्ला फैलाएपनि त्यसमा कुने सत्यता नरहेको बताए । सचिवालय बैठक राख्दा पनि ओलीले धेरै सर्तहरु राख्‍ने गरेको बताए । ’सचिवालय बैठक बस्न आग्रह गर्दा उहाँले अनेक शर्त राख्नुभयो, एजेन्डा र निर्णयको टुंगो लागेमात्रै बैठक बस्छु भन्नुभयो,’ नेता नेपालले भने,’बैठकको हलमा लगेर तेजोबध गर्ने,समस्यामा पार्ने र ठूलो कारबाही गर्ने भन्ने कुरा गर्नुभयो । उहाँको जवाफ सुन्दा अचम्म लाग्छ । ’ कान्तिपुर दैनिक

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top