युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

७ पुष, काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएका खतिवडालाई संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएका थिए । मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.