व्यवसायीक छात्रवृत्ति सम्बन्धमा सम्झौता

९ पुस ७७, शुक्रबार

१० पुष, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच दोश्रो नेपाल चेम्बर व्यवसायीक छात्रवृत्ति सम्बन्धमा सम्झौता भएको छ ।

शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रममा चेम्बर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट चेम्बरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका तर्फबाट फाउण्डेसनका अध्यक्ष पंकज जालानले हस्ताक्षर गरे । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैंक्षिक छात्रवृति उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यवाद दिए । अध्यक्ष श्रेष्ठले जिल्ला चेम्बर मार्फत विपन्न वर्गका प्रतिभाशाली विद्यार्थीहरु छनोट गरी छात्रवृति वितरण गरिने बताए । समझदारी पत्र अनुसार कुल १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको उद्यमशिल छात्रवृत्ति अन्तरगत ४९ जना विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिएको छ । जसमध्ये ७ जना महिलालाई पूर्ण रुपमा छुट प्राप्त हुनेछ । यसअन्तर्गत ब्याच्लर इन बिजनेस म्यानेजमेन्ट (इ–बिजनेस) मा अध्ययनको अवसर प्राप्त हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top