हिम पहिरोमा परी इरानमा १० जनाको मृत्यु

१२ पुस, एजेन्सी ।

इरानको राजधानी तेहरानको उत्तरी हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ । सात जना अझै हराइरहेका छन् भने १४ जना पर्वतारोहीको उद्दार गरिएको छ ।

हिम पहिरोमा परेकाहरुको खोजी कार्य जारी छ । खोज तथा उद्दारका लागि २० वटा टोली खटाइएको छ । रात परेकाले रोकिएको उद्दार कार्य आज विहानबाटै शुरु भएको छ ।

हिम पहिरोमा परी मृत्यु हुनेहरुमा राजनीतिक कार्यकर्ता, शिक्षाविद्, डाक्टर र पर्वतारोहण प्रशिक्षक रहेका छन् । राजधानी तेहरान नजिक रहेको सो हिमश्रृखला पर्वतारोही तथा स्की खेल्नेका लागि निकै लोकप्रिय रहेको छ । तर विगत केही दिनदेखि खराब मौसमका कारण दुःखद घटना भएको बताइएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top