×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

सन् २०२८ सम्ममा चीनले अमेरिकालाई उछिन्दै विश्वकै ठूलो अर्थतन्त्र बन्ने

१२ पुष २०७७

१२ पुस, एजेन्सी ।
प्रक्षेपण गरिएभन्दा पाँच वर्षअघि नै सन् २०२८ सम्ममा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक रिपोर्टले देखाएको छ ।

बेलायतमा रहेको सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) का अनुसार ‘कोभिड–१९ को कुशल व्यवस्थापनले’ आगामी वर्षहरुमा चीनको आर्थिक बृद्धि युरोप र अमेरिकाभन्दा बढी हुनेछ ।

Advertisement
Advertisement

यता, भारत पनि सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताइएको छ । सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा आफ्नो रिपोर्ट सार्वजनिक गर्दछ ।

चीनमा पहिलो पटक कोभिड–१९ को महामारी देखापरे पनि चीनले तीव्र र कडा कदम चालेर संक्रमणलाई नियन्त्रण लिन सफल भएको छ । त्यहाँ युरोपमा जस्तै अर्थतन्त्रलाई ‘प्यारालाइज’ गर्ने लकडाउन दोहोर्याउन परेन ।

जसको कारण अन्य मुख्य अर्थतन्त्रहरुजस्तै चीनले सन् २०२० मा आर्थिक मन्दीको सामना गर्न परेन । यो वर्ष चीनको आर्थिक वृद्धि २ प्रतिशत रह्यो ।

यसको ठीक विपरित अमेरिका कोरोना महामारीले सर्वाधिक प्रभावित बनेको छ । अमेरिकामा हालसम्म ३ लाख ३० हजार बढीले ज्यान गुमाइसकेका छन् भने १ करोड ८५ लाख बढी संक्रमित बनिसकेका छन् ।

आर्थिक राहतको विषयमा विवादले १ करोड ४० लाख अमेरिकी बेरोजगार सुविधाबाट वञ्चित हुने देखिएको छ । ‘कोभिड–१९ महामारी र अन्य ठाउँमा देखिएको आर्थिक मन्दी चीनको पक्षमा देखिएको छ,’ सीईबीआरको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा सन् २०२१ मा कोभिडपछिको अमेरिकी अर्थतन्त्रमा उछाल आउँदै सन् २०२२ देखि २४ सम्म वार्षिकरुपमा १.९ प्रतिशतले वृद्धि हुनेछ र त्यसपछि १.६ प्रतिशतमा सिमित हुनेछ ।

Advertisement

यता, चीनको अर्थतन्त्र २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि २०३० सम्म ४.५ प्रतिशतले वार्षिकरुपमा बृद्धि हुने रिपोर्टमा उल्लेख छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top