×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

प्राविधिक समस्याका कारण बिजुली गएको हो, लोडसेडिङ भन्न मिल्दैनः विद्युत प्राधिकरण

१२ पौष, काठमाडौं । पछिल्लो समय काठमाडौं लगायत विभिन्न सहरमा दैनिकजसो झ्याप्प, झ्याप्प बिजुली जान थालेको छ ।

विद्युत प्राधिकरणको लापरबाहीले लोडसेडिङ सुरु भएको भन्दै नागरिकको गुनासो बढेको छ । तर, जाडो सुरु भएसँगै नेपालमा विद्युत खपत पनि बढ्दै गएका कारण उपकरणले धान्न नसक्दा केही ठाउँमा बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्रवक्ता मदन तिमिल्सिनाले विद्युत् माग बढ्दा प्रणालीमै ओभर लोड भएर केही प्राविधिक समस्या देखिएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए । उनले भने, ‘नागरिकमा एउटा मनोवैज्ञानिक भ्रम छ, यसलाई लोडसेडिङ भन्न मिल्दैन, हामी अहिले ट्रान्सफर्मरलगायतका उपकरणको मर्मत र सुधारकोे काम गरिरहेका छौँ ’।

प्राधिकरणका अनुसार अस्ति शुक्रबार यो वर्षकै सबैभन्दा बढी विद्युत खपत भएको छ । त्यसदिन २ करोड ५१ लाख युनिट विद्युत खपत भएको प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले बताए । अघिल्लो वर्षको पुष १० गते अर्थात् यहीदिन २ करोड ३३ लाख युनिट विद्युत खपत भएको थियो । अहिले नेपालमा विद्युत उत्पादनको क्षमता १३ सय ६२ मेगावाट छ ।

तर नेपालका धेरैजसो जलविद्युत आयोजना रन अफ दि रिभर अर्थात् बगिरहेको नदी प्रणालीमा आधारित रहेकाले हिउँदको समयमा कुल क्षमताको आधा पनि विद्युत उत्पादन हुँदैन । तर वर्खाको समयमा भने नेपालमा उत्पादित बिजुली धेरै हुन थालेको छ ।

हिउँदको समयमा नेपालको उत्पादन क्षमताले माग धान्न नसकेपछि प्राधिकरणले भारतबाट समेत विद्युत खरिद गर्ने गरेको छ । अहिले ५ सय २० मेगावाट प्राधिकरणबाट, निजी क्षेत्रबाट ३ सय २० मेगावाट र बाँकी भारतबाट खरिद गरेर माग धान्ने गरिएको छ ।

प्राधिकरणले यो वर्ष पनि भारतबाट २ सय ५० सय मेगावाटसम्म बिजुली ल्याउनको लागि सम्झौता नवीकरण गरिसकेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top