×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

राजा वीरेन्द्रको सम्झना (भिडियो सहित)

१४ पुष, काठमाडौं । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका अनि नेपालीको मन र मुटुमा बस्न सफल  राजा वीरेन्द्र शाहको मृत्यु भने रहस्यमय अनि कहालीलाग्दो ढंगले भयो । उनको हत्याको वास्तविकता जान्न अझै नेपाली जनता आतुर छन र बाहिर भनिएका हत्याका कारणमाथि विश्वास गर्न अझै नेपाली जनता तयार छैनन् । यसरी हेर्दा वीरेन्द्र र उनका परिवारको हत्याकाण्डको रहस्य अझै इतिहासको गर्भमै रहेको  छ ।

२०२८ सालमा बुवा महेन्द्रको निधन पछि राजा बनेका वीरेन्द्र शाह शाहवंशीय दशौँ राजा थिए । राज्याभिषेकका बेला २०३१ फागुन १२ गते नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएको थियो । भारतबाहेक १ सय १६ राष्ट्रले सो घोषणाको स्वागत गरेका थिए । विश्वमा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा उँचो बनाउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण रहेको मानिन्छ । उनमा राष्ट्रप्रेम र स्वाधीनता अनि आत्मगौरव पनि प्रशस्त रहेको मानिन्छ । राजा वीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । उदार राजाको छवि बनाएका लोकप्रिय राजा वीरेन्द्रसहित परिवारकै हत्या भयो । २०५८ जेठ १९ गते शुक्रबार पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । जनप्रिय राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट नै  २ सय ४० वर्ष लामो राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । २००२ साल पुष १४ गते राजा महेन्द्र शाह र इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ पुत्रको रुपमा जन्मिएका वीरेन्द्र शाहको आज ७६ आँै जन्मदिन । प्रजातन्त्र, विकास र शान्तिका लागि योगदान दिएका वीरेन्द्रको नारायणहिटी दरवार हत्या काण्डमा मृत्यु भयो । मृत्युमात्र होइन, वंशनाशबारे स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक अनुमान र आशंका गरिएपनि घटनाको वास्तविकता इतिहासको गर्भमै छ ।

Advertisement
Advertisement

 

Advertisement

 

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top