×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पार्टी फुटाउन वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा २८० वटा बैठक : ओली

१९ पुस, काठमाडौँ ।

कामचलाउ सरकारका प्रधानमन्त्री तथा नेकपा (ओली पक्ष)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन गर्नका लागि गएको वैशाख १३ देखि पुस ४ गतेसम्म पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले ३ सय १५ बैठक गरेको बताएका छन् ।

Advertisement
Advertisement

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै उनले वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३ सय १५ बैठक बसेकामा २ सय ८० बैठक दाहाल निवास खुमलटारमा बसेको बताए । ‘वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डीलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा,’ प्रधानमन्त्री ओलीले भने ।

उनले एक/दुई जनाका भेटलाई त्यसमा गणना नगरेको बताए । उनले जहाँ जो नेतालाई भेट्यो त्यहाँ नै हस्ताक्षर गराएर पार्टीबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई हटाएको व्यहोरा टाँस्ने गरेको दाबी गरे । पार्टीका नेताहरूले सरकार र प्रधानमन्त्रीलाई खुइल्याउनमा ठूलो समय खर्च गरेको बताए । उनले सरकारलाई बदनाम गर्नमा शीर्ष नेताहरू लागेको धारणा राखे ।

Advertisement

ओलीले तोकिएको मितिमै चुनाव हुने बताएका छन्। उनले चुनाव नहोला कि भनेर भनेर भ्रममा नपर्ने आग्रह गरे। ‘कतिपय व्यक्ति र शक्तिहरुले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजिरहेका छन्। साथीहरुलाई आग्रह गर्न चाहन्छु- भ्रममा नपर्नुस्। वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन। चुनाव तोकिएकै समयमा हुन्छ’, उनले भने।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top