×

NEPAL TIMES UPDATES

Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026
Playing
दोलखामा हवाइ फा यर,सर्लाहीमा मतदाताबीच कु टाकुट || Election Update – Nepal Times
Mar 05, 2026
Playing
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव प क्राउ, मोदीको भिडियो बनाउने समातिए || Nepal Times
Mar 05, 2026
Playing
भोट खसाएर बालेन झापा, प्रचण्ड रुकुमपूर्व जाने, सवारी संचालनमा कडाई || Nepal Times
Mar 05, 2026
Playing
प्रधानमन्त्री सुशीला कार्की: ‘हामीले दिएको कर्तव्य पूरा गर्यौँ’ – मतदान भिडियो
Mar 05, 2026
Playing
प्रतिनिधि सभा निर्वाचन आज, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन || Nepal Times
Mar 05, 2026
Playing
आज प्रतिनिधिसभा निर्वाचन ः सुरु भयो मतदान|| Nepal Times
Mar 05, 2026
Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026
Playing
होर्मुज जलडमरू बन्द भए नेपालमा कस्तो असर पर्ला ? || Nepal Times
Mar 04, 2026

प्रदेश १ सरकारको अपाङ्गता रोकथाम कार्यक्रम ६९ स्थानीय तहमा पुग्यो

१९ पुष २०७७

१९ पुस, विराटनगर ।
प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्ष सम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको छ । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आइतबारदेखि विराटनगरमा तालिम सुरु गरिएकोे छ । ४५ दिने तालिमको सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । तालिम उद्घाटन गर्दै उनले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रुपमा सञ्चालन गर्ने बताए ।

अपाङ्गता न्युनीकरणका लागि कार्यक्रम प्रभावकारी बन्ने उनले विश्वास व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरपालिकाले अपाङ्गता न्युनीकरणका लागि करुणा फाउण्डेसनसँगको सहकार्यमा काम गरिरहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको मेरुदण्ड सहकर्ताहरु भएको बताए ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनवीचको सहकार्यमा तीन बर्षे कार्यक्रम सुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहबाट गत बर्ष कार्यक्रम सुरु गरिएको थियो । चालु आर्थिक बर्षमा मोरंग, सुनसरी, संखुवासभा र भोजपुरका गरि थप ३१ स्थानीय तहका कार्यक्रम सुरु गरिएको करुणा फाण्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताए ।

उनका अनुसार इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा छ । करुणा फाण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ३ बर्ष कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारसँग सम्झौता भएको करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले बताए । अपाङ्गता न्युनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले ३ बर्षपछि प्रदेश र स्थानीय सरकारले कार्यक्रम अघि बढाउने उनले बताए ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top