×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

एन्टीजेन परीक्षणमा संक्रमण भएकालाई उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१९ पुष २०७७

१९ पुस, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई उपचार गर्न गराउन सबै प्रदेश तथा अस्पतालहरुलाई निर्देशन दिएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गोतमले आजको प्रेस व्रिफिङमा एन्टीजेन परीक्षण गर्ने क्रममा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई संक्रमित मानी उपचार गर्न गराउन कोभिड संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिए ।

आज थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय वटा पिसिआर परीक्षण गर्दा २ सय ४६ पुरुष र १ सय ७५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

यस्तै आज ६ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म ९७ दशमलव २ प्रतिशत कोरोना संक्रमित निको भएका हुन् ।

देशभर रहेका ५ हजार ४ सय ८७ जना संक्रिय संक्रमितमध्ये १ सय ९९ जनाको आइ.सी.यू र ३५ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top