छाती रोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई हेमबहादुर मल्ल पुरस्कार

२४ पुस ७७, शुक्रबार

२४ पुस, काठमाडाैँ ।

Advertisement

नेपाल जन–प्रशासन संघले ‘हेम बहादुर मल्ल सम्मान, २०७५’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई प्रदान गर्ने भएको छ ।

संघले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान, २०७५ बाट सार्वजनिक सेवाप्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्चप्रशासकका रुपमा नेतृत्वदायीक्षमताको प्रदर्शन गरेको तथा सामाजिक सेवामा सर्मपित रहीअन्र्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै बरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई प्रदान गरिने नेपाल जनप्रशासन संघले जनाएको छ ।

Advertisement

दुई लाख रुपैयाँधनराशी रहेको हेमबहादुर मल्ल सम्मान पुरस्कार निकट भविष्यमा सार्वजनिक समारोहको आयोजना गरी प्रदान गरिने पनि संघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top