विप्लव समूहका विदेश विभाग प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका विदेश विभाग प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

२९ पुस, काठमाडौं ।

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ  ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.