प्रदेश प्रहरी श्रीमती संघले बाँड्यो जाडोका लागि न्यायो कपडा

६ माघ ७७, बुधबार

६ माघ, बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा विपन्न ब्यक्तिहरुलाई जाडोका लागि कम्बल लगायतका कपडा बितरण गरेको छ। प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा विपन्न ब्यक्तिहरुको लागि जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका ३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका २ बेतौनाझोडाका ५० घर परिवारलाई ५० थान गरी सय घर परिवारलाई सय थान कम्बल मंगलबार वितरण गरेको हो । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बलसहित सय जना महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायतका अन्य लत्ता कपडा समेत बितरण गरेकी हुन् ।

कपडा बितरण कार्यक्रममा कार्कीले प्रदेश प्रहरी श्रीमती संघले विविध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने बताएकी छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top