×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

प्रधानमन्त्री कपमा एपीएफको लगातार तेस्रो जित, कर्णाली ७१ रनले हार्यो

१० माघ २०७७

१० माघ, काठमाडौं ।
सशस्त्र प्रहरी बल(एपीएफ)ले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । जितसँगै समूह ए मा रहेको एपीएफ अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मीले तीनै खेल जिते पनि नेटरन रेटको आधारमा एपीएफभन्दा पछाडि परेको छ । प्रतियोगिताको १५ औं खेलमा उसले कर्णालीलाई ७१ रनले हराएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा एपीएफले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउँदै कर्णालीले ४३ ओभर दुई बल खेल्दै मात्र १४७ रनमा सीमित हुन पुग्यो । कर्णालीको पारीमा हेमन्त ओलीले सन्दीप जोराको थ्रो मा रन आउट हुनुअघि १०२ बलमा छ चौकाको सहयोगमा ५८ रनको पारी खेले । उनले चौथो विकेटका लागि हिमांशु शाहीसँग ५६ रनको साझेदारी गर्नुभयो । उक्त साझेदारी नै कर्णालीको पारीको सबैभन्दा ठूलो साझेदारी रहन गयो । शाहीले २० रनको योगदान दिए ।

Advertisement
Advertisement

एपीएफका लागि किशोर महतो र बसन्त रेग्मीले सामान तीन तीन विकेट लिए । भुवन कार्कीले दुई र शरद भेषवकारले एक विकेट लिए । त्यसअघि, टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले ६७ रनमै पाँच विकेट गुमाएर अत्यन्तै लज्जास्पद सुरुवात गर्यो । मध्यक्रममा सन्दीप जोराले सर्वाधिक ६० रनको योगदान दिएर एपीएफको पारी उकाके । उनले अमर रौतेलासँग छैठौं विकेटका लागि ७८ रनको साझेदारी गरे । भुवन कार्की १५ रन बनाएर पेभेलियन फर्किदा किशोर महतोले दश बलमा १३ रन बनाएर अविजित रहे। एपीएफले ४९ ओभर पाँच बल खेलेर २१८ रनमा समेटिन पुग्यो ।

Advertisement

कर्णालीका लागि अनूज चुनारा र रवीन्द्र शाहीले सामान तीन तीन तथा दिवन पुन र राज शाहले सामान दुई दुई विकेट लिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top