×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

भारततर्फ लैजादै गरेको तीन सय लिटर डिजेल बरामद

२७ जेष्ठ २०७५

विराटनगर,जेठ २७

मोरङको रंगेलीबाट भारत तर्फ तस्करी हुँदै गरेको तीन सय लिटर डिजेल प्रहरीले बरामद गरेको छ ।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय रंगेलीले भारततर्फ लैजादै गरेको दुई वटा मोटरसाइकलसहित ३०० लिटर डिजेल नियन्त्रणमा लिएको हो।

तस्करहरुले बिभिन्न पेट्रोल पम्पहरुबाट किसानहरुको नाममा ड्रम तथा ग्यालेनमा डिजेल भर्ने र तस्करी गर्ने पाइएपछि त्यस्तो कार्यमा समेत रोक लगाउन टोली परिचालन गरिएको उक्त कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

त्यसैगरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ दुई वटा साइकलसहित ३० लिटर घरेलु मदिरा बरामद गरेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top