×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

१३ फाल्गुन २०७७

१३ फागुन, काठमाडौं ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थाबारे नेपाली कांग्रेस छलफलमा जुट्ने भएको छ ।

त्यसका लागि आज कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

Advertisement
Advertisement

सो बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी हुने छन् । सो बैठकमा बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद पुनर्स्थापनापछि कांग्रेसको रणनीति, नेकपा दाहाल–नेपाल समूहको प्रस्तावसहितका विषणमा छलफल हुनेछ ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओली धरापमा परेका छन् । नेकपाको दाहाल–नेपाल समूह नयाँ सरकार गठनको कसरतमा छ र सो प्रक्रियामा नेपाली कांग्रेस निर्णायक हुने देखिएको छ ।

यस्तोमा कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि बुधबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई भेटेर सरकार गठनका सम्बन्धमा आफ्नो प्रस्ताव पेश गरेका थिए ।

Advertisement

पार्टीमा छलफल गरेर जवाफ दिने बताएका देउवाले सोही विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top