×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज थपिए ११२ कोरोना संक्रमित, ८४ जना डिस्चार्ज

१३ फाल्गुन २०७७

१३ फागुन, विराटनगर । नेपालमा आज मात्र ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ८७२ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २७६७ पुगेको छ ।

देशभर आज सक्रिय संक्रमित ८८२ छ भने क्वारेन्टिनमा जम्मा ६३ जना मात्र छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top