फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय

१४ फागुन, काठमाडौं ।

सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्काे बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

 

 

Scroll to Top