×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्लवसमूहका कार्यकर्तालाई धरपकड नगर्न गृहको निर्देशन

२० फाल्गुन २०७७

२० फागुन, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लवका नेता, कार्यकर्तालाई पक्राउ नगर्न गृह मन्त्रालयले प्रहरीलाई मौखक निर्देशन दिएको खुलेको छ ।
बुधबारदेखि सरकार र विप्लव नेकपाबिच वार्ता जारी छ । वार्ता जारी रहेकाले विप्लव नेकपा माओवादीका नेता, कार्यकर्तालाई पक्राउ नगर्न मन्त्रालयले प्रहरीलाई मौखिक निर्देशन दिएको स्रोतले बताएको छ ।

Advertisement

मंगलबार सरकारले वार्ता टोली गठन गरे लगत्तै गृह मन्त्रालयले प्रहरीलाई त्यस्तो निर्देशन दिएको हो । मंगलबार दुवै तर्फबाट वार्ता टोली गठन भएपछि बुधबारदेखि वार्ता भइरहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top