×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरका पत्रकार नेपाल झापामा पुरस्कृत

२० फाल्गुन २०७७

२० फागुन, विराटनगर । विराटनगरका पत्रकार हरिहर नेपाल झापामा पुरस्कृत भएका छन्। जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार नेपाल सहित दुईजनालाई पुरस्कृत गरेको हो ।

झापाको बुट्टाबारीमा मंगलबार आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहितको पत्रकारिता पुरस्कार समर्पण गरेको हो ।

Advertisement
Advertisement

डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई प्राज्ञ विवश पोखरेल, प्रदेश १ का सांसद बृखबहादुर प्रधान, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ कलाकार माया पौडेल आशावादी, प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’ लगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे ।

पत्रकार नेपाल विगत डेढ दशकदेखि स्काई, एफएम, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, नेपाल समाचारपत्र हुदै अहिले मकालु टेलिभिजनमा आवद्ध रहेका छन् ।

त्यसैगरी सोही अवसरमा इटहरीकी साहित्यकार रीता ताम्राकारलाई पनि प्रतिष्ठानले साहित्यिक पुरस्कार प्रदान गरेको छ । ताम्राकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

Advertisement

प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान र पुरस्कार समर्पण गर्दै आएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक र समाजसेवीलाई पनि सम्मान गरिएको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top