२३ फागुन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
थापाले आइतबार बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै खोप लगाउने छन्।
सरकारले आजदेखि ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँदै छ।
ग्रिनल्याल्डको रक्षा अब ईयूले गर्ने, २० करोड युरो प्याकेज घोषणा
इजरायलमा खुल्यो रोजगारी ,१४६४ नेपाली कामदार माग, तलव सुविधा कति ?
जेनजी आन्दोलनमा ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’