×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

नेपाल पुलिस क्लबले एपीएफलाई दियो २५९ रनको लक्ष्य

२३ फाल्गुन २०७७

२३ फागुन, काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले मेयर्स कप क्रिकेटमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई २५९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाएको हो । दीपेन्द्र एक्लैले १४० रन बनाएका छन् ।

Advertisement
Advertisement

दीपेन्द्रले ४८ औं ओभरको दोस्रो बलमा अविनाश बोहरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनले १२० बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरे ।

शनिबार सुरु भएको मेयर्स कपमा यो पहिलो शतक हो । घरेलु क्रिकेटमा र पुलिस क्लबका लागि दीपेन्द्रको यो पहिलो शतक हो ।

पुलिस टिमका दीपेन्द्र र पवन सर्राफले पाँचौ विकेटका लागि ७० रनको साझेदारी गरे । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले अनिल शाहसंग ४४ रनको साझेदारी गरे ।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले १३१ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गर्दै १४० रन बनाए । दीपेन्द्रले ४९ औं ओभरमा भुवन कार्कीको बलिङमा २३ रन प्रहार गरे ।

पुलिसका पवन सर्राफले ३५, ओपनर सुनील धमलाले ३३ र अनिल शाहले १८, ओपनर कुशल भुर्तेलले १०, अमी श्रेष्ठले १ र कप्तान मन्जित श्रेष्ठ ३ रन बनाए ।

Advertisement

बलिङतर्फ एपीएफका लागि कप्तान शरद भेषावकरले १० ओभर बलिङ गर्दै ४२ रन खर्चेर ३ विकेट लिए । अविनाश बोहराले २ र अमर राउटेलाले १ विकेट लिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top