×

NEPAL TIMES UPDATES

Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या*रा|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026

हिमवत्खण्ड कला साहित्य सम्मिलन ः २०५ सदस्यीय मूल समिति

३० जेष्ठ २०७५

काठमाडौँ, जेठ ३०

दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँमा हुने ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ का लागि प्रा डा राजेन्द्र सुवेदीका संयोजकत्वमा २०५ सदस्यीय मूल समिति गठन गरिएको छ ।

Advertisement
Advertisement

आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा भानुभक्त आचार्यप्रतिको दृष्टिकोण, नेपालका भाषाको साहित्यिक अवस्था, सम्पर्क भाषाका रुपमा नेपाली भाषाको राष्ट्रिय अन्तर्राष्ट्रिय भूमिका तथा नेपाली भाषाको वर्तमान अवस्था र यसको महत्व विषयमा कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृतिक कार्यक्रम पनि हुने छ । तीनदिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष सांसद डा विजय सुब्बाको अध्यक्षतामा बसेको बैठकले मूल समितिका सहसंयोजकमा प्रा डा बद्रीविशाल पोखरेल, सात प्रदेशका संयोजक, सदस्य सचिवमा डा देवी नेपाल, १५ सदस्यीय सचिवालय र कार्यालय सचिवमा जयन्ता पोखरेल रहने निर्णय गरेको छ । मूल समितिअन्तर्गत १५ भन्दा बढी उपसमिति पनि रहेका छन् । चन्द्रागिरिमा हुने कार्यक्रमको संयोजन भने दिनेश डिसीले गर्ने छन् ।

समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले मङ्गलबार आयोजक संस्थालाई नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न निर्देशन दिइसकेका छन्।
रासस

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top