आज वाग्मती र प्रदेश–२ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने

८ चैत, काठमाडौँ । देशका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचनाअनुसार प्रदेश–२ र वाग्मती प्रदेशका विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने भएको हो ।

प्रदेश–२ को जनकपुरमा रहेको सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाँदैछ ।

Advertisement

यस्तै वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि आज लाइन काटिँदै छ ।

वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गतका फिडरहरुमा बिहान ८ बजेदेखि दिउँसो ६ बजेसम्म १० घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ । पछिल्लो समय हरेक दिनजसो देशका विभिन्न ठाउँमा मर्मतको काम गर्न भन्दै लाइन बत्तीको लाइन काट्न थालिएको छ ।

यसले दैनिक जीवनयापन र औद्योगिक क्षेत्रहरुमा असर परिरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top