×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विराटनगरमा जारी कर्पोरेट क्रिकेटमा आज चार खेल

११ चैत्र २०७७

४ चैत, विराटनगर । विराटनगरमा जारी रमपम कर्पोरेट क्रिकेट प्रतियोगिताको पाँचौ संस्करणमा बुधबार चार खेल हुँदैछन् ।

Advertisement
Advertisement

शंकरपुर खेल मैदानमा बुधबार आरती टाइगर्स र पूर्वाञ्चल पेट्रो लिजेण्ड्स, सनराइज ११ र बाबा ब्वाइज ११, प्रिमियर रोयल र बागमती चार्जस तथा डेल्टाडाइनामाइट र आरती ब्लास्टर्सबीच प्रतिष्पर्धा हुदैछ । महेश्वरी युवा मञ्च विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा १२ वटा औद्योगिक घरानाको सहभागिता छ । बिहिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताको विजेताले ४१ हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघि सोमबार संगठनका राष्ट्रिय अध्यक्ष विवेक राठीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top