१२ चैत, काठमाडौँ । सुनको भाउ आज केही बढेको छ ।
तोलामा सुन आज दुई सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
तेस्रो ब्यक्ति बाहिर निकालिदै,१० औं दिनमा कसरी संभव भयो उद्धार ?
टनेल भित्र १० दिन महामन्त्रको जप,नमस्कार गर्दै निस्किए २ जना
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार