१७ चैत, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।
जब प्रहरीले नै एक युवकलाई डोरीले बाँधेर १०७ पटक लाठी वर्षायो
देवीघाटमा बनिरहेको ‘एक्रो ब्रिज’ किन चर्चामा छ ?
कुन सुरुङमा के भइरहेको छ ? सागर र श्रीराम चिलिमेमा पुगे,सुरुङमा खोजी जारी