सुन आज प्रतितोला ८६ हजार कायम

सुन आज प्रतितोला ८६ हजार कायम

१७ चैत, काठमाडौँ । सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ ।

यो भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.