×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

१ असार २०७५

काठमाडौँ, असार १

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

Advertisement
Advertisement

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो ।

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता र ११.३० बजेदेखि मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि बन्दसत्र र मतदाता नामावली विवादका कारण निर्वाचन आजसम्मका लागि रोकिएको हो ।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा १०० भन्दा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

उक्त निर्वाचनमा देशभरबाट एक हजार ४२० मतदाताले मताधिकारको प्रयोग गर्ने ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top