×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

नयाँ मुुलुकी संहिताको सफल कार्यान्वयनकालागि विराटनगरमा प्रादेशिक सम्मेलन

विराटनगर,असार १

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौको आयोजनामा विराटनगरमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दुइदिने प्रादेशिक सम्मेलन सुरु भएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी धिरु बस्न्यातले भदौ १ गतेबाट लागू हुने नयाँ मुुलुकी संहिताको सफल कार्यान्वयनकालागि अपराध अनुसन्धानकर्ता र अभियोजनकर्ता बीच समन्वन हुन जरुरी रहेको बताए ।

उनले अपराध अनुसन्धानमा शून्य सहनशिलताको सिद्धान्त अपनाउन आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश एकका डिआइजी केदार रिजालले भदौ एक गतेदेखि लागु हुने नयाँ संहिता कार्यान्वयनका लागि प्रदेश एकका सुरक्षाकर्मी तयार अवस्थामा रहेको जानकारी दिए ।

नया संहिता कार्यान्वयन लगायतका विषयमा प्रदेशका सबै सुरक्षाकर्मीहरुलाई विभिन्न समयमा अनुशिक्षण तालिमको दिइएको उनले बताए । कार्यक्रममा मुलुकी अपराध ऐन २०७४ ले परिभाषित गरेका नयाँ कसुरहरु, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले गरेको अपराध अनुसन्धान सम्बन्धी व्यवस्थाको कार्यान्वयनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको भूमिका, अपराध अनुसन्धानमा प्रमाणको संकलन प्रस्तुतीकरण र प्रमाणको वैज्ञानिक परीक्षण सम्बन्धी व्यवस्था र सोको कार्यान्वयनमा विचार गर्नुपर्ने लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

Advertisement

दुई दिने सम्मेलनमा प्रदेश नं १ र २ का प्रहरी प्रमुख, अपराध अनुसन्धान कार्यालयमा खटिने जिल्लाका प्रहरी प्रमुख, विभिन्न जिल्लाका सरकारी वकिल र अञ्चल र जिल्ला अस्पतालका चिकित्सकको सहभागिता गरी १५० जनाको सहभागिता रहेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top