×

NEPAL TIMES UPDATES

Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026
Playing
World News:रुसी र साउदी विदेशमन्त्रीबीच वार्ता, पोप र मेलोनीलाई फकाउँदै रुबियो|| Nepal Times
May 09, 2026
Playing
Top 15 Afternoon News || May-09-2026 || Nepal Times
May 09, 2026
Playing
प्रस्तावित प्रधानन्यायाधीसविरुद्ध उजुरी आह्वान, बार के भन्छ ? || Nepal Times
May 09, 2026
Playing
कता जाँदै छ सुकुम्बासी आन्दो*लन ?|| Nepal Times
May 09, 2026

अमेरिकी संसद् भवनबाहिर आक्रमणः एक प्रहरी अधिकृत र आक्रमणकारीको मृत्यु

२१ चैत्र २०७७

२१ चैत्र, बीबीसी ।
अमेरिकी संसद् परिसर क्यापिटलमा भएको एक आक्रमणमा परी एकजना प्रहरी अधिकारीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।

सुरक्षा अवरोध राखिएको ठाउँमा एउटा कार आएर जोतिएको थियो। त्यसपछि त्यसका चालकले त्यहाँ रहेका प्रहरी अधिकारीहरूमाथि चक्कु प्रहार गरेका थिए।

Advertisement
Advertisement

लगत्तै प्रहरीले चलाएको गोली लागि उक्त संदिग्ध व्यक्तिको ज्यान गएको थियो।

तीन महिनापछिको हमला

ज्यानुअरी महिनामा भएको घातक क्यापिटल हमलाको तीन महिनापछि भएको पछिल्लो घटना आतङ्कवादसँग सम्बन्धित नरहेको देखिएको अधिकारीहरूले बताएका छन्।

सो हमला सुरक्षाकर्मीप्रति लक्षित हो वा के हो भन्ने कुराको यथार्थ पत्ता लगाउने हाम्रो जिम्मेदारी हो। त्यो हामी पूरा गर्नेछौँ, वाशिङ्टन डीसीको मेट्रोपोलिटन प्रहरी विभागका कार्यवाहक प्रमुख रोबर्ट कोन्टीले बताए।

क्यापिटल प्रहरीकी कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले हमलामा एकजना अधिकृतको निधन भएको भन्दै दुस्ख प्रकट गरेकी थिइन्।

एक विज्ञप्तिमार्फत् उनले मृतक अधिकृत विलियम बिली इभान्स रहेको र उनी १८ वर्षदेखि क्यापिटल प्रहरीमा कार्यरत रहेको बताइन्।

राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति जो बाइडनले क्यापिटल भवनको सुरक्षार्थ खटिएका एक प्रहरी अधिकृतको हत्या भएकोमा गहिरो दुःख प्रकट गरेका छन्।

हमलाकारी भनिएका व्यक्ति नोहा ग्रीन भएको बताइएको छ। मध्य मार्चतिर उनको फेसबुक पेजमा रहेको पोस्टमा ग्रीनले आफूले काम छाडेको लेखेका छन्।

हाल मेटिएको उक्त पोस्टमा बिमारी हुनु तथा अध्यात्मिक कारणले काम छाडेको बताएको छ। उनले नेशन अफ इस्लाम नामक अश्वेत शक्ति अभियानप्रति निकै चासो प्रकट गरेको पनि पाइएको छ।

Advertisement
Advertisement

ज्यानुअरी ६ मा भएको घातक हमलापश्चात् क्यापिटल क्षेत्र वरपर कडा सुरक्षा बन्दोबस्त गरिएका छन्। काँडेतार, सुरक्षा अवरोध तथा उच्च सतर्कता अपनाइएका छन्।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top