झलनाथ खानललाई भेट्न राष्ट्रपति डल्लु जाँदै

झलनाथ खानललाई भेट्न राष्ट्रपति डल्लु जाँदै

२१ चैत्र, काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थवस्था बुझ्न भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी खनाल निवास डल्लु जाने भएकी छिन्।

अहिले तीन बजे खनालको स्वास्थ्य अवस्था बुझ्न उनी डल्लु जान लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो।

स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य लाभको कामना गर्ने बाहेक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्नका निम्ति ‘लविङ’ गर्न राष्ट्रपति डल्लु जान लागेको अनुमान गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.