भरत साह माओवादी केन्द्र प्रदेश–२ को संसदीय दलका नेता

२७ चैत ७७, शनिबार

२८ चैत्र, विराटनगर ।
नेकपा माओवादी केन्द्रले प्रदेश–२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ ।

यसअघि पार्टीको संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि साहलाई नयाँ जिम्मेवारी सुम्पिएको हो ।

साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुविकर्ण चुनिएको माओवादी केन्द्रले जनाएको छ ।

संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो। समिर अन्सारी माओवादी छाडेर एमालेमा गएका हुन् ।

माओवादीे उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ दिन र नफर्किए पार्टीबाट निस्कासन गर्न निर्णय गरेको छ ।

प्रदेश–२ मा माओवादीका ११ सांसद रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top