×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

ए भाई मन्त्री, प्रधानमन्त्री भईदेउन होऔ : प्रधानमन्त्री

३० चैत्र २०७७

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरु सलबलाई रहेको बताए । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तर्फ इंगित गर्दे उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र र अग्रगामी कदम विरुद्ध लागेको दाबी गरे । झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ठाल्नका लागि अरुसँग विन्ति गर्दै हिडेको भनी उनले दाहालप्रति व्यंग्य गरे ।

उनले भने “एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाई मन्त्री, प्रधानमन्त्री भईदेउन होऔ । शेर बहादुर जीलाई भेट्यो । दाई प्रधानमन्त्री भईदिनुपर्यो । महन्थ जीलाई भेट्यो ए दाई प्रधानमन्त्री भईदिनु पर्यो । किन भन्दा कम्युनिष्ट सरकार ठाल्नु पर्यो क्या त्यसकारण शेरबहादुर भईदिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेर बहादुर जी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कलि कुरा गर्ने तत्वहरु अहिले पनि छन् । सलबलाई रहेका छन् । यी चुनौतिहरु अहिले पनि छन् । तर तपाईहरु ढुक्क रहनुहोस् यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी, अग्रगामी आन्दोलन विरोधी ,राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरुलाई सफलता साथ अगाडि जान दिईने छैन । यीनका गलत र अपराधिक उद्देश्यहरु सफल हुन सक्ने छैन । ”

आफुहरुले जिताईदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । उनले भने “सदस्यताबाट निस्कासन गरे धित पुर्याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौ त्यसपछि सक्कियो । ”

उनले नेकपा एमाले, कम्युनिष्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाईको सरकार ढलाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्त रहेको दाबी गरे । माओवादी अध्यक्ष दाहालतर्फ इंगित गर्दे लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कयौलाई पीडा दिएकाहरु नै “मैले आफ्नालाई छोडेर अरुसंग मिलेछु” भनेर भन्ने गरेको भन्दै प्रधानमन्त्रीले प्रश्न गरे “झण्डै दुई तिहाईको पार्टी फुटाएर यो सरकार ढाल्नलाई कांग्रेस संग विन्ति पत्र लिएर जाँदा आफ्ना छोडियो कि छोडिएन ? अन्त गईयो कि गईएन ? ”

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top