×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालगञ्ज मेडिकल कलेजमा उपचारारत ४२ वर्षीय संक्रमितको मृत्यु

२ बैशाख २०७८

२ वैशाख, नेपालगञ्ज ।
बाँकेको खजुराका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार राति १० बजे मृत्यु भएको हो ।

Advertisement
Advertisement

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार स्वास्थ्यमा समस्या भएपछि बुधबार नै मेडिकल कलेजमा ल्याइएको थियो । सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । फोकलपर्सन वलीले पछिल्लो सात दिनमा ३ सय ६६ जना संक्रमित थपिएको जानकारी दिए । त्यसमा ६२ महिला र ६१ जना पुरुष छन् ।

Advertisement

भेरी अस्पतालको जाँचमा बुधबार ७५ जना, मंगलबार ५९ जना, सोमबार ४१ जना, आइतबार ८ जना, शनिबार २१ जना कोरोना संक्रमित थपिएका थिए । कोरोना संक्रमित बढिरहदा भेरी अस्पतालमा राख्ने ठाउँको अभाव भएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top