सीसीएमसीको वैठक २ बजे बस्ने

४ वैशाख, काठमाण्डौ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशील घोषणा गर्दै ती क्षेत्रका विद्यालय र भीडभाड हुने ठाउँमा नजान अपिल गरेको थियो । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल तत्काल बन्द नगर्न र सङ्क्रमणको अवस्था अनुसार निर्णय लिन स्थानीय पालिकालाई जिम्मेवारी दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top