संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

Share this
773shares

६ वैशाख, काठमाडौं ।
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

Advertisement

आज बसेको मन्त्रिपरिषद बैठकबाट यस्तो निर्णय गरिएको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो।

Advertisement

प्रतिनिधिसभाको अधिवेशन शुरू भएको डेढ महिनासम्म पनि संसदले कुनै बिजनेश अघि बढाउन नसकेपछि हाउस अन्त्य गर्न सरकारमाथि दवाव बढेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top