बिहान ८ देखि बेलुका ८ बजे सम्म मात्र होटल तथा रेष्टुरेन्ट खुला

६ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै होटल तथा रेष्टुरेन्ट खुल्ने समयबारे सरकारले निर्णय गरेको छ ।

Advertisement

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खुला गर्न सरकारले निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि जारी गरेको आदेशमा सो समय उल्लेख गरिएपनि अन्य समयमा होम डेलिभरी गर्न भने पाइने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top